पाँचथरमा शीघ्र परीक्षण शुरु

पाँचथर । कोभिड–१९ को सङ्क्रमण पत्ता लगाउन पाँचथरमा शीघ्र डाइग्नोष्टिक परीक्षण (र्यापिड डाइग्नोष्टिक टेष्ट) शुरु भएको छ । प्रदेश सरकारले पाँचथरका लागि २०० थान किट पठाएपछि आजदेखि शीघ्र परीक्षण शुरु गरिएको हो । किट आज अबेर आइपुगेकाले आठ जनाको शीघ्र परीक्षण सम्पन्न भएको छ । फाल्गुनन्द गाउँपालिकाको राँके बजारमा रहेको क्वारेन्टाइनमा बसेका सात तथा कोरोना…