स्थानीयवासीमा कोरोना सङ्क्रमण

धादिङ, साउन १६ गते । आफ्नो आँखाको उपचारका लागि काठमाडौँ जाने तयारीमा रहेका एक युवकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्लाको एक बैङ्कमा कार्यरत ४७ वर्षका युवाले आँखाको उपचारका लागि काठमाडौँ जानका लागि पीसीआर परीक्षण गर्ने क्रममा बुधबार कोरोना सङ्क्रमण पुष्टि भएको हो । नीलकण्ठ नगरपालिकामा बस्दै आउनुभएका पुरुषले काठमाडौँमा आँखाको अप्रेसन गराउन जानुपर्ने भन्दै…