काठमाडौं । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसबारे चलचित्र निर्माण भएको छ । क्यानडाका निर्देशक मोस्तफा केसवानीले ‘कोरोना फियर इज अ भाइरस’ ९एउटा डरलाग्दो भाइरस कोरोना० चलचित्र निर्माण गरेका हुन् । गत फेब्रुअरी १४ मा छायांकन तथा सम्पादन सकिएको यो चलचित्र चाँडै प्रदर्शनमा आउने निर्देशकले बताएका छन् । लिफ्टमा अड्किएका ७ व्यक्तिको कथामा आधारित उक्त…