इटहरी । कोरोना भाइरस रोकथामको लागि भन्दै धरान उपमहानगरपालिकाले बिपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठानसँग चन्दा माग गरेको छ। सरकारले लकडाउनको घोषणा गरेसँगै राहतको कार्यक्रम ल्याउनुपर्ने भएकोले आर्थिक सहयोग गर्ने उपमहानगरले आग्रह गरेको हो। प्रतिष्ठानका पदाधिकारीको १५ दिनको र कर्मचारीको १० दिनको तलब सहयोग गर्न उपमहानगरले पत्र काटेको हो। मेयर तिलक राइले हस्ताक्षर गरेको पत्रमा दैनिक…