बाँचिएछ भने पछि धन कमाउला भन्दै कार्कीद्वारा ५० हजार राहतको घोषणा

बिर्तामोड । झापा बिर्तामोड–५ का राजकुमार कार्कीले गरिव तथा विपन्नलाई खाद्यन्न व्यवस्था गर्न व्यक्तिगत रुपमा ५० हजार सहयोगको घोषणा गरेका छन् । उनले लकडाउनका कारण गरिव, विपन्नको परिवारमा खाद्य अभाव हुने भन्दै सहयोगका लागि उक्त राहत रकम घोषणा हुन् । सामाजिक सञ्जाल मार्फत रातहको घोषणा गरेका कार्कीले बिर्तामोड नगर क्षेत्रका विपन्न परिवारलाई राहत उपलब्ध गराउन…