कनकाई । कोरोना (कोभिड १९) रोकथाम तथा नियन्त्रणका क्रममा उत्पन्न भएको अवस्थामा कनकाई नगरपालिका भित्र रहेका अति विपन्न, असहाय तथा मजदुर वर्गलाई राहत उपलब्ध गराउन विभिन्न क्षेत्रबाट रातह संकलन तिब्र रुपमा भइरहेको छ । हालसम्म कनकाई नगरपालिकाका सम्पुर्ण जनप्रतिनिधिले ७ लाख ९० हजार १ सय ५५ रुपैयाँ , कनकाई नगरपालिका कर्मचारीले २ लाख ८२ हजार…