विर्तामोड । बिर्तामोडका होटलमा बालबालिकालाई यौनधन्दामा लगाउने तिन जना व्यक्तिलाई कारागार चलान गरिएको छ । प्रहरीले अनुगमनका क्रममा बालबालिकालाई यौनधन्दामा लगाएको भेटेपछि उनीहरलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो । प्रहरीले बिर्तामोड – ५ कृष्ण हल छेउ स्थित रहेको प्रतिक्षा होटल एण्ड लज, हिकोला रोड स्थित रहेको मनशान्त होटल र बिर्तामोड –१ अदुवा खोला छेउ…