यस्ताे छ , आईतबारसम्मकाे माैसम्

मौसम विश्लेषण (Meteorological Analysis):  मनसुनको न्यून चापिय रेखा (Axis of Monsoon Trough)  नेपालको तराई भु-भाग भन्दा दक्षिण तिर रहेको छ जसको कारणले नेपालमा मनसुनी गतिविधि कम सक्रिय अवस्थामा रहेको छ।  देशभर समग्र मौसमको अवस्था (Present Weather Status): हाल देशभर आंशिक देखि सामान्य बदली भई थोरै स्थानहरुमा वर्षा भईरहेको छ ।  आगामी तीन दिनको मौसम पूर्वानुमान (Three Days Weather…