दमकमा मनाइयो गाईजात्रा

मनकुमार गदाल दमक । झापाको दमकमा मृतकको आत्माको शान्तिको कामना गर्दै यस वर्षको गाईजात्रा पर्व मनाइएको छ । नेवार समुदायमा एक वर्षभित्र दिवङ्गत आफन्तको तस्वीर सहितका प्रतिमाका साथ गाईजात्रा पर्व मनाइएको हो । नेवा देय् दबू दमक नगर समितिले आयोजना गरेको गाईजाधा पर्व ११ सय ४५ हो । नेवा देय् दबूले आयोजना गरेको गाईजात्रा पर्वमा…