भद्रपुरमा डा. महावीर पुनको ‘आत्मकथा’ बिक्री अभियान

रोहित काफ्ले भद्रपुर - झापाको सदरमुकाम रहेको भद्रपुरमा आजबाट वैज्ञानिक, आविष्कारक, राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक डा. महावीर पुनको आत्मकथा ‘महावीर पुन ः सम्झना, सपना र अविरल यात्रा’ बिक्री अभियान चलाइएको छ । पुस्तक बिक्री–वितरण सहयोग समूहका संयोजक भद्रपुर झापा गोल्डकपका अध्यक्ष भद्रपुर ६ निवासी दिपेश ढकालको संयोजकत्वमा भद्रपुरका विभिन्न स्थानमा संक्षिप्त कार्यक्रम गरी पुस्तक बिक्री–वितरण…