विपक्षीको कुरा सुनेर सम्मानित व्यक्ति पार्टीमा आउनु गलत : विष्णु प्रसाई

पुष्पलालको स्मृति दिवस काँकरभिट्टा, ७ साउन । नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्य विष्णु प्रसाईले केहि व्यक्ति र विपक्षीहरुको सल्लाहमा सम्मानित व्यक्ति पार्टीमा आउन नहुने बताएका छन् । आज काँकरभिट्टास्थित वीपी–पुष्पलाल बाटिकामा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता कमरेड पुष्पलाल श्रेष्ठको ४७ औं स्मृति दिवस कार्यक्रमका प्रमुख अतिथि प्रसाईले सम्मानित व्यक्ति पूर्व राष्ट्रियपति विद्यादेवि भण्डारी पार्टीमा…