मेची क्याम्पसमा शिक्षक व्यवस्थापन विवाद

बिर्तामोड । मेची बहुमुखी क्याम्पस भद्रपुरमा प्राध्यापक व्यवस्थापनको विषय विवादित बनेको छ । प्राध्यापक, विद्यार्थी संघ संगठनले सो विषयमा विज्ञप्तिबाजी गरिरहेका छन् । क्याम्पसमा कार्यरत आशिक प्राध्यापकहरुलाई व्यवस्थापन गर्ने सन्दर्भमा अवलम्बन गरिएको पद्धति र प्रकिया बेठिक भएको प्रक्रिया आएको छ । सो घटनाप्रति नेपाल प्रगतिशील प्राध्यापक संगठनले विज्ञप्ति जारी गर्दै असहमति प्रकट गरेको छ ।…