अर्जुनधारामा ९० परिवारलाई घार मौरी

इन्द्रकुमार राई शनिश्चरे । अर्जुनधारा नगरपालिका – ३ स्थित जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहका निम्न आय भएका कृषकहरुलाई एक कार्यक्रमका बीच घार मौरी वितरण गरिएको छ । जुकेखाडी सामुदायिक वन उपभोक्ता समूह र अर्जुनधारा नगरपालिका कृषि विकास शाखा तथा सामाजिक विकास शाखाको संयुक्त साझेदारीमा मौरी प्रवद्र्धनका लागि घार मौरी गरिएको हो । उपभोक्ता समूहद्वारा कार्यालय…