बिर्तामोड । झापाका बाढी प्रभावित क्षेत्रहरुमा रेडक्रसले गैरखाद्य सामग्रीहरु पुराउन सुरु गरेको छ । बुधबार रेडक्रस जिल्ला शाखा झापाले दुई ठाउँमा सामग्रीहरु पुराएको जनाएको छ । झापा गाउँपालिकास्थित मदरगाछ र शिवसताक्षी ७ मा गैरखाद्य सामग्री पुराइएको रेडक्रस झापा शाखाका कार्यालय प्रमुख हरिशरण खड्काले जानकारी दिए । उनका अनुसार कनकाई, बाह्रदशी र झापाको बाढी प्रभावित क्षेत्रहरुका…