जेष्ठ ७, २०८२ मंगलबार

मुख्य समाचार

मेची क्याम्पसको स्ववियु अध्यक्षमा अनेरास्ववियुबाट प्रन्सलको उम्मेदवारी दर्ता

बिर्तामोड । मेची बहुमुखी क्याम्पस भद्रपुरमा अनेरास्ववियुले प्रन्सल मगर लुङ्गेलीलाई स्ववियु अध्यक्षको उम्मेदवार बनाएको छ । आगामी चैत्र ५ गते हुने स्ववियु निर्वाचनमा लागि अनेरास्ववियुको तर्फबाट अध्यक्षमा प्रन्सल मगर लुङ्गेलीले


ओझेलमा बालकमाथिको यौन हिंसा

काठमाडौँ, २७ फागुन – “अहिले पनि ती दिन सम्झदा आङ सिरिङ हुन्छ, मलाई त्यो पीडादायी बाल्यकालको घटना सम्झनै मन लाग्दैन”, कोटेश्वर निवासी एक युवा आफू १३ वर्ष हुँदा भोगेको यौन


पूर्वाञ्चल विश्वविद्यालयका आठ हजार १५० विद्यार्थी दीक्षित

विराटनगर । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको उपस्थितिमा आज पूर्वाञ्चल विश्वविद्यालयको १३औँ दीक्षान्त समारोह सम्पन्न भएको छ । दीक्षान्त समारोहमा आठ हजार १५० विद्यार्थी दीक्षित भएका छन् । दीक्षित


इण्डो- नेपाल टि- ट्वान्टी क्रिकेट : पेनोरिस सेमिफाइनलमा

मेचीनगर । झापाको मेचीनगर -४ बाहुनडाँगी स्थित सरस्वती माविको खेल मैदानमा जारी इण्डो-नेपाल  टि-ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको  खेलमा विर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले पराजित गर्दै पेनोरिस -११


नसर्ने रोगहरूको समस्यामध्ये १८ प्रतिशतलाई मानसिक रोग

मानसिक स्वास्थ्य सम्वन्धि झापाका ट्राफिक प्रहरी र प्रहरीलाई प्रशिक्षण झापा – नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना अनुसार नेपालमा कूल नसर्ने रोगहरूको समस्या मध्ये


मेचीनगर गोल्डकप : मच्छिन्द्र सेमिफाइनलमा प्रवेश

झापा । झापाको मेचीनगरमा जारी मेचीनगर गोल्डकप अन्तर्गत मंगलवार भएको अन्तिम क्वाटरफाइनल खेलबाट मच्छिन्द्र फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आजको खेलसँगै जारी प्रतियोगिताको सेमिफाइनल संस्करण पुरा भएको छ


देशलाई पछाडि फर्काउने होइन, अगाडि बढाउने हो – प्रधानमन्त्री

विराटनगर, २७ फागुनः प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउँदै सरकारले सुशासन र समृद्धिको बाटोमा तीव्रताका साथ काम गरेर मुुलुकलाई अगाडि बढाउन थालेको बताउनुुभएको छ । कोशी प्रदेशसभामा


बाहुनडाँगीमा हात्तीभन्दा बढी बाँदर आतङ्क

झापा, २७ फागुन – मेचीनगर नगरपालिका–४ मा हात्तीभन्दा बढी बाँदरले आतङ्क मच्चाउन थालेको स्थानीयको गुनासो छ । स्थानीयका अनुसार बाँदरले खेतबारीमा लगाएको अन्नबाली मात्र नभएर घरमै भण्डारण गरेको अन्न र


युवा संघ झापाले भन्यो – नेताहरुमाथि ज्यानै मार्ने उद्देश्यले आक्रमण भयो

बिर्तामोड । राष्ट्रिय युवा संघ झापाले संगठनका नेताहरुमाथि भएको आक्रमण ज्यानै मार्ने उद्देश्यले जनाएको छ । हत्या गर्ने योजनासहित भएको आक्रमणको घटनामा संलग्नहरुलाई चाँडोभन्दा चाँडो पक्राउ गरी कानुनी दायरामा ल्याउन


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]