काठमाण्डौ - नेपाल र युएईबीचको टी–२० अन्तर्राष्ट्रिय श्रृंखलाअन्तर्गत आज दोस्रो खेल हुँदैछ । खेल कीर्तिपुरको टियु क्रिकेट रङ्गशालामा बेलुका ५ बजेदेखि शुरु हुनेछ । हिजो भएको पहिलो खेलमा युएई ६ विकेटले विजयी भयो । खेल वर्षाले प्रभावित भएको थियो । पहिलो खेल जीतेको युएईसँग शृङ्खला बराबरी गर्न नेपाललाई आज जित्नैपर्ने दबाब छ । टी–२० अन्तर्राष्ट्रिय…