स्वास्थ्य शिविर : १५५ जनाले लिए सेवा

बिर्तामोड ५ बैशाख । साना मझौला व्यवसायी बचत तथा ऋण सहकारी संस्था (साना मझौला साकोस) को आयोजना तथा बिर्ता सिटी हस्पिटल (बिमुक्ती फाउन्डेसन) को प्रायोजनमा महिलाहरू लक्षित स्वास्थ्य शिविर सञ्चालन गरेको छ । सहकारीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत साना मझौला साकोसले महिलाको स्वास्थ्य संवेदनशीलतालाई लक्षित गरी स्वास्थ्य शिविर सञ्चालन गरिएको सहकारीकी अध्यक्ष देवी बस्नेतले बताउनु…