भविष्य बोकेको पूर्वीद्वार काँकरभिट्टा

गगन ढकाल झापा । काँकरभिट्टा आफैमा उत्रो लामो इतिहास भएको सहर होइन । यो सहर विशेषतः महेन्द्र राजमार्गसँगै विकसित बनेको पाउन सकिन्छ । काँकरभिट्टा मूलतः भारतका असाम, मणिपुर, मेघालय लगायत भारतका नर्थइस्ट राज्यहरु साथै पश्चिम वंगाल र सिक्कम लगायतका मानिसहरु तथा नेपालका विशेषः पूर्वी पहाडका मानिसहरु बसाइसरी आएर बनेको सहर हो । यस्तै यहाँ राजवंशी,…