बिर्तामोड । झापाको बितामोडमा दैनिक फोहोर संकलन गर्ने युवाहरुले ‘फोहोरभित्र मोहोर’ भेटाइरहेका छन् । विहानदेखि साँझसम्म फोहोर उठाउने युवाहरुले फोहोर संकलनसँगै मोहोर भेट्टाइरहेको प्रतिक्रिया दिए । बिर्तामोड नगरपालिकामा चार वर्षदेखि
काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । अपराहन्न १ बजेदेखि शुरु हुने बैठकमा सरकारले यस अघि संसदमा पेश गरेका विभिन्न पाँच अध्यादेशमाथि छलफल र स्वीकृतीका लागि पेश हुने संघीय
झापा । नेकपा (एमाले) झापाले आज सुखानी सदाहत स्थलमा स्मृति दिवस मनाउँदैछ । आज झापाको सुखानीमा नेकपा एमालेले श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्दै स्मृति दिवस मनाउन लागेको झापा जिल्ला अध्यक्ष प्रेम
काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको छ ।
बिर्तामोड । जाउँ है पोखरा अभियान अन्तर्गत पर्यटन व्यवसायीहरुले बिर्तामोडमा अन्तरक्रिया गरेका छन् । होटल संघ पोखरा नेपालले दुई दशकअघि सुरु गरेको अभियानलाई निरन्तरता दिदंै पोरखाको निम्तो गरेका हुन् ।
झापा – चरा तथा वन्यजन्तु संरक्षण अभियन्ता देवेन्द्र खरेलले नेपालमा ‘बैजनी बुङ्गेचरा’ नामको नयाँ चरा फेला पार्नुभएको छ । नेपाल पन्छीविद् सङ्घले उक्त चरा नेपालमा नयाँ रहेको पुष्टि गरेको खरेलले
काठमाडौँ, २० फागुनः सरकार र नेपाल एलपी ग्यास उद्योग सङ्घबीच पाँच बुँदे सहमति भएको छ । आज सिंहदरबारस्थित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको वार्तापछि ग्यासको भाउ १२ रूपैयाँ ७५
बिर्तामोड । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समितिको पद हस्तान्तरण एबम् सुखानी सन्देश बिशेषांक बिमोचन कार्यक्रम बिर्तामोडमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि प्रेस सेन्टर नेपालका केन्द्रिय अध्यक्ष बिष्णु
बिर्तामोड । नेपाल सुपर लिग (एनएसएल) मा सहभागी हुने तयारी गरेको झापा एफसी र झापा गोल्डकपबीच फुटबल खेलको विकासका लागि सम्झौता भएको छ । बिर्तामोडमा झापा गोल्डकप प्रतियोगिता आयोजना गर्दै