काठमाण्डाै – भाेलि बिहीवार फागुन २१ गते प्रतिनिधिसभा सदस्यकाे चुनावकाे हुँदैछ । भाेलि बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुनेछ । निर्वाचन आयोगले यस पटक मतपेटिका सङ्कलनको समय घटाउने र मतदानकै दिन बेलुकादेखि मतगणना शुरू गर्ने योजना बनाएको छ । मतदाता फागुन २१ गतेको चुनावका लागि योग्य मतदाता सङ्ख्या १ करोड ८९ लाख ३ हजार ६८९ जना…