जेष्ठ ५, २०८२ आईतबार

राजनीतिक

लोकतान्त्रिक अभ्यास गरौँ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले परिपूर्ण लोकतन्त्रको अभ्यास गर्न सबै राजनीतिक दललाई आह्वान गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै अध्यक्ष ओलीले सधैँ


प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भेटघाट : रविको मन्त्री पदको टुंगो आजै लाग्ने

काठमाडौं । रवि लामिछानेले सरकार छोड्ने अल्टिेमेटम दिएको अन्तिम दिन आज प्रधानमन्त्री पुष्पकमल दाहाल र उच्च स्तरीय राजनीतिक संयन्त्रका संयोजक एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटघाट सुरु भएको


मेरो मौनता आजसम्मका लागि मात्रै हो : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो मौनता आजसम्मका लागि मात्रै भएको बताएका छन् । आफूलाई भन्न बाँकी र लेख्न बाँकी केही भए ती कुरा गरिहाल्न उनले


मलेसियाका गृहमन्त्री आज नेपाल भ्रमणमा आउँदै

काठमाडौं । नेपालको प्रमुख श्रम गन्तव्य मुलुक मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल तीनदिने नेपाल भ्रमणका लागि आज यहाँ आउँदै हुनुहुन्छ । उहाँ साँझ ७ बजे काठमाडौँ आइपुग्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको


यो सरकार संकटमा पर्दैनः अध्यक्ष ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार सङ्कटमा नपर्ने बताउनुभएको छ । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीले गरेको प्रश्नको जवाफ दिँदै भन्नुभयो, ‘यो


रास्वपा खारेजीको मागसहित उजुरी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ । आयोगका अनुसार बुधबार उक्त पार्टीविरुद्ध उजुरी दर्ता भएको हो । रवि लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र


नेविसंघमा विवाद : मेची क्याम्पसमा एकै दिन दुई समिति गठन

झापा । झापामा लामो समयदेखि नेपाली काङ्ग्रेसको नेपाल विद्यार्थी संघमा विवाद देखिएको छ । संघको जिल्ला समितिमा देखिएको विवादको असर तल्लो तहसम्म परेको छ । मंगलबार मेची बहुमुखी क्याम्पसमा दुई


राप्रपा मन्त्रीको बोलीलाई लिएर सत्तारुढ सांसदकै जुहारी

काठमाडौं । संघीयता, गणतन्त्र र धर्म निरपेक्षताबारे मन्त्रीहरुले बोलेको विषयलाई लिएर संसदमा सत्तारुढ गठबन्धनकै दलहरुबीच जुहारी चलेको छ । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा सत्तारुढ नेकपा एमाले र माओवादी केन्द्रका सांसदहरुले


माओवादीको पदाधिकारी र स्थायी समिति बैठक स्थगित

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी र स्थायी समिति बैठक स्थगित भएको छ। नेताहरुको कार्यविभाजनबारे निर्णय गर्न बुधबार १२ बजे पदाधिकारी र १ बजे स्थायी समितिको बैठक बोलाइएको थियो ।


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]