कोशी प्रदेश : पहिचान पक्षधर र सरकारबीच वार्ता सुरु

विराटनगर : कोशी प्रदेश नामकरण खारेजीको माग राख्दै आएको समूह र प्रेदश सरकारबीच वार्ता सुरु भएको छ । आइतबार प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिले कोशी प्रदेश सरकारसँग वार्ता गर्नका लागि समिति बनाएपछि वार्ता भएको हो । अहिले विराटनगरस्थित बिग होटलमा आन्दोलनरत पक्ष र सरकारबीच वार्ता सुरु भएको छ । पहिचान पक्षधरबाट गोबिन्द…