झापा । नेकपा एमाले झापाका अध्यक्ष दिपक कार्कीले मनसुनी वर्षातको कारण उत्पन्न हुने समस्याबाट धनजनको क्षति हुनबाट जोगाउन पार्टी पङ्तिलाई आह्वान गरेका छन् । पार्टी जिल्ला अध्यक्षको तर्फबाट आज एउटा अपील प्रकाशन गरेर उनले पार्टीका सम्पूर्ण जनसंगठनहरु, पार्टीका पालिका तथा वडा कमिटीहरु, तत्तत् क्षेत्रमा बसोबास गर्ने नेता नेतृत्वगण समेतलाई चनाखो रही बिपत ब्यावस्थापनको तयारीका लागि…