जेष्ठ ५, २०८२ आईतबार

राजनीतिक

देवराज घिमिरेलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेश

काठमाडौं । नेकपा एमाले सांसद सुवासचन्द्र नेम्वाङले पार्टीका सांसद देवराज घिमिरेलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव गर्नुभएको छ । लामो राजनीतिक इतिहास हुनुभएका घिमिरेले प्रतिनिधिसभालाई राम्रोसँग सञ्चालन गर्नसक्ने भन्दै सबैलाई


आज सभामुखको निर्वाचन हुँदै

काठमाडौं । आज सभामुखको निर्वाचन हुँदैछ । मतदानका लागि आज बिहान ११ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएको छ । सभामुखका लागि नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ


सभामुखका लागि आज मनोनयन दर्ता हुँदै

काठमाडौं । प्रतिनिधि सभा सभामुखका लागि आज मनोनयन दर्ता हुँदैछ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार आज दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गरिसक्नु पर्नेछ ।


अनेरास्ववियु झापाको स्ववियु केन्द्रित प्रशिक्षण

मेचीनगर । अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (अनेरास्ववियु) झापाले स्ववियु केन्द्रित कार्यक्रम सुरु गरेको छ । जसअन्र्तगत आज त्रिदेव बहुमुखी क्याम्पसको सभा हालमा स्ववियु निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको


मन्त्रीहरुको सपथग्रहण हुँदै

काठमाडौं । जसपाबाहेक सत्ता साझेदार दलहरुले मन्त्रीहरुको नाम टुंगो लगाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएका छन् । नवनियुक्त मन्त्रीहरुको अहिले केहीबेरमा राष्ट्रपति भवन शीतल निवासमा सपथग्रहण हुँदैछ । सत्ता साझेदार


आज मन्त्रिपरिषद्ले पूर्णता पाउँदै

काठमाडौं । सत्ता साझेदार दलहरबीच मन्त्रालयको भागबण्डा मिलेसँगै प्रधानमन्त्री पुष्पकमाल दाहाल प्रचण्डले आज मन्त्रिपरिषदलाई पूर्णता दिँदैछन् । सोमबार बसेको सत्ता साझेदार दलले मन्त्रालयको भागबण्डा मिलाएको थियो । भागबण्डा टुंगिएसँगै आज


सरकारमा जान लोसपा तयार

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि सरकारमा जाने भएको छ । लोसपा पनि एक मन्त्रालय लिएर सरकारमा जान तयार भएको हो । लोसपाले २६ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई


को बस्ला सभामुखको कुर्सीमा ?

काठमाडौं । संघीय संसद्को सभामुख पदको निर्वाचन नजिकिँदै गर्दा नेकपा एमालेबाट उम्मेदवार को बन्ने भन्ने चासो बढेको छ । सत्ता भागबण्डामा एमालेले सभामुख पाउने भएकोले सभामुख पदले एमालेका कुन नेतालाई


सुदूरपश्चिम प्रदेशमा सभामुख छान्न सकेनन् दलहरूले

धनगढी । सुदूरपश्चिम प्रदेशमा सभामुख छान्न सोमबारका लागि बोलाइएको प्रदेश सभा बैठक स्थगित भएको छ । आज बिहान बसेको सर्वदलीय बैठकले पोखरामा जहाज दुर्घटनामा परेको शोक आज मनाउने घोषणा भएकोले


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]