एमाले अध्यक्ष ओलीले स्थानीय तह कर्मचारीलाई प्रशिक्षण दिनुहुने

काठमाडौँ - स्थानीय तह कर्मचारी संघले एक दिवसीय प्रशिक्षण गर्ने भएको छ । संघले आज स्थानीय तहका कर्मचारीहरूका लागि एक दिवसीय प्रशिक्षण कार्यक्रम गर्न लागेको हो । ‘सुशासन ९पारदर्शिता, उत्तरदायी, जबाफदेही, भ्रष्टाचारमा शून्य सहनशीलता, इमानदारता० गुणस्तरीय सेवा प्रवाह, सामाजिक सुरक्षा’ विषयमा स्थानीय तहका कर्मचारीहरूको एक दिवसीय प्रशिक्षण कार्यक्रम गर्न लागिएको संघका अध्यक्ष हरिकुमार श्रेष्ठले जानकारी…