असोजमा जिल्ला सम्मेलन गर्ने झापा कांग्रेसको निर्णय

बिर्तामोड । नेपाली कांग्रेस झापाले आगामी भदौ २० गतेसम्ममा तहगत सम्मेलन सकेर आगामी असोजमा जिल्ला सम्मेलन गर्ने निर्णय गरेको छ । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्वमा सम्पन्न जिल्ला कार्य समितिको बैठकले साउनको १५ गतेदेखि २२ गतेसम्म वडा सम्मेलन, साउन २३ देखि ३२ गतेसम्ममा गाउँ नगर सम्मेलन, भदौ १ गतेदेखि १० गतेसम्म प्रदेशसभा क्षेत्रीय…