बैशाख ३०, २०८२ मंगलबार

राजनीतिक

अर्जुनधाराको मेयरमा चार जना आकांक्षी, गिरीले भने ‘म होइन’

बिर्तामोड । झापाको धार्मिक पर्यटकीय नगर अर्जुनधारामा चुनावी चहलपहल बढेको छ । स्थानीय तहको आसन्न निर्वाचनका लागि दलहरु उम्मेद्वार सिफारिसको तयारी जुटिसकेका छन् । अर्जुनधारा नगरपालिकामा बहुमत प्राप्त नेकपा एमाले


न्याय सम्पादनमा उत्कृष्टता हासिल भयो : उपप्रमुख महतरा

बिर्तामोड । बिर्तामोड नगरपालिकाको न्यायिक समितिको कार्यकालको चार वर्षमा ३२९ वटा मुद्दाको न्याय निरुपण गरेको छ । समितिले जटिल प्रकृतिका मुद्दासमेत छिनोफानो गरी किनारा लगाएको जनाएको छ । बिर्तामोड नगरपालिकाकी


एमालेको सामाजिक सेवा केन्द्रको घोषणा

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी सञ्चालनार्थ सामाजिक सेवा केन्द्रको घोषणा गर्नुभएको छ । कोही पनि नागरिक खान नपाएर भोकै बस्नु नपरोस् र उपचार गर्न नपाएर


राप्रपाबाट बिर्तामोडको मेयरमा चारको चर्चा, ठुला दललाई चुनौति

बिर्तामोड । झापाको मुख्य राजनीतिक केन्द्र मानिएको बिर्तामोड नगरपालिकामा राप्रपाले ठुला दललाई चुनौति दिने गरि निर्वाचनमा होमिएको छ । स्थानीय तहको निर्वाचन नजिकिदैँ जाँदा राप्रपाभित्र उम्मेद्वाहरुको चर्चा पनि चुलिएको छ


चितवन कांग्रेसले अब माओवादी बोक्दैन : सभापति

भरतपुर– नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले स्थानीय चुनावमा माओवादीलाई सहयोग नगर्ने बताउनुभएको छ । भरतपुरमा पत्रकारहरुसित कुरा गर्दै उहाँले पार्टीले कांग्रेसबाटै मेयरको उम्मेदवार बनाउन संस्थागत सिफारिस गर्ने बताउनुभयो ।


झापाका दलित जनप्रतिनिधि भन्छन् – समुदायको निम्ति उल्लेख्य काम गर्ने वातावरण भएन

बिर्तामोड । झापाका दलित जनप्रतिनिधिले सिक्दासिक्दै पाँच वर्ष गएको बताएका छन् । बिर्तामोडमा आयोजित एक कार्यक्रममा दलित जनप्रतिनिधिले उल्लेख्य काम गर्न नसकेको स्वीकार गरेका छन् । जिल्ला समन्वय समिति झापा


चितवन कांग्रेसले भनेर केही हुँदैन : अध्यक्ष प्रचण्ड

चितवन – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीनवटै निर्वाचनमा गठवन्धन हुने बताउनुभएको छ । भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उहाँले गठबन्धन हुने बताउनुभएको हो


चुनावमा भाग लिन झापामा ३६ दल दर्ता

बिर्तामोड । जिल्ला निर्वाचन कार्यालय झापामा आसन्न स्थानीय तहको निर्वाचनमा भाग लिनका लागि मङ्गोल नेशनल अर्गनाइजेसनसहित ३६ वटा दल दर्ता भएका छन् । कार्यालयका सूचना अधिकारी प्रेम न्यौपानेका अनुसार छ


आकांक्षीहरुलाई मत माग्दै नहिड्न आग्रह

विर्तामोड । नेपाली कांग्रेस प्रदेश नं. – १ का सभापति उद्वव थापाले स्थानीय तहका आकांक्षी उम्मेद्वारहरुलाई स्वघोषणा गरेर मत माग्दै नहिड्न आग्रह गरेका छन् । नेपाली कांग्रेसका तत्कालीन सभापति एवं


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]