सरकारले शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्ने

काठमाडौं । सरकारले शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्याय शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गरी पीडितहरूलाई न्याय र परिपूरणको व्यवस्था गर्ने र समाजमा मेलमिलापको वातावरण सुदृढ गर्नेभएको छ । समाजमा मेलमिलापको वातावरण सुदृढ गर्न सरकारले शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्यायसम्बन्धी बाँकी काम अविलम्ब सम्पन्न गर्ने सरकारको प्रतिबद्धता छ । त्यसका लागि प्रचलित ऐनमा संशोधन गर्नेसम्बन्धमा विगतमा…