राष्ट्रियसभामा एमाले संसदीय दलको नेतामा दाहाल

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभामा नेकपा एमाले संसदीय दलको नेतामा देवेन्द्र दाहाललाई चयन गर्नुभएको छ । अध्यक्ष ओलीले एमाले संघीय संसदीय दलको विधान २०७७ बमोजिम दाहाललाई दलको नेता मनोनयन गरेको उल्लेख गर्नुभएको हो । यसअघि एमाले दलको नेतामा पोलिटब्युरो सदस्य खिमलाल भट्टराई हुनुहुन्थ्यो । भट्टराईले राजीनामा दिएपछि सो पद खालि भएको…