विराटनगर । नेकपा (माओवादी केन्द्र)को भातृ संगठन अखिल (क्रान्तिकारी)ले मोरङ जिल्ला कमिटीको पदाधिकारी टुंगो लगाएको छ । अखिल क्रान्तिकारीले नगेन्द्रबहादुर घिमिरेको अध्यक्षतामा ६३ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो ।
विराटनगर । नेकपा एमाले प्रदेश १ कमिटी ५८४ सदस्यीय बनेको छ । प्रदेश कमिटी अध्यक्ष देवराज घिमिरेले प्रदेश कमिटीको सूची केन्द्रीय कार्यालयमा पठाउनुभएको छ । प्रदेश कमिटी सचिव विनोद ढकाल
बिर्तामोड । पूर्व सांसद एवम् नेपाली कांग्रेसका पुराना नेता अमृतलाल राजवंशी एमाले प्रवेश गरेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनलाई एमालेमा स्वागत गरेका हुन् । राजवंशी ४
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आगामी संसदीय चुनावमा भाग नलिने निर्णय गरेको छ । तनहुँको बन्दिपुरमा सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको हो ।
मेचीनगर । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माको गृहनगर मेचीनगरमा पार्टीको सभापति पदमा सुदय पनेरु निर्वाचित भएका छन् । सभापति पदमा पनेरु र नविन बराल उम्मेद्वार थिए ।
अर्जुनधारा । नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि पालिकास्तरमा सभापति पदका लागि अर्जुनधारा नगरपालिकामा भएको निर्वाचनमा सभापति पदमा हेमराज खरेल विजयी भएका छन् । उनी २७ मतअन्तरले विजयी भएका हुन् । उनका
काठमाण्डाै – नेपाली कांग्रेसले ५४ जिल्लामा गाउँ/नगर अधिवेशन गरेको छ । वडा अधिवेशन भइसकेका ६४ जिल्लामध्ये १० जिल्लामा भने अधिवेशन हुन सकेको छैन । ५४ जिल्लामा गाउँ/नगरस्तरीय अधिवेशन सुरु भएको
हल्दीवारी । हल्दीवारी – १ गोल्धापका २ सयभन्दा बढी व्यक्ति नेकपा एमालेमा प्रवेश गरेका छन् । राप्रपा, नेपाली कांग्रेस र माओवादीका वडास्तरीय कार्यकर्ताहरु पार्टी परित्याग गर्दै एमालेमा प्रवेश गरेका हुन्
काठमाडौँ – नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत पूर्व निर्धारित मितिअनुसार वडा अधिवेशन सम्पन्न भएका जिल्लामा आजदेखि गाउँ-नगर अधिवेशन प्रारम्भ हुँदैछ । कांग्रेसले हालसम्म ६४ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको जनाएको