एमाले अध्यक्ष ओली चार दिनका लागि झापा आउँदै, यस्तो छ कार्यक्रम तालिका

बिर्तामोड । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विभिन्न कार्यक्रममा सहभागी हुन तीन दिनका लागि गृहजिल्ला झापा आउने भएका छन् । स्थानीय तहको निर्वाचनपछि पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओली गृहजिल्ला र आफ्नो निर्वाचन क्षेत्रमा चार दिन भेटघाट तथा बिभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रा छ । ओलीका सचिवालय सदस्य रामशरण बजगार्यंले अध्यक्ष ओली बुधवार झापा आउने…