हाम्रो जीत निश्चित छ : गोम्देन

अर्जुनधारा । अर्जुनधारा नगरपालिकामा नेकपा एमालेका तर्फबाट मेयर पदका उम्मेद्वार बनेका बलदेव गोम्देन तामाङले आफुहरुको जीत सुनिश्चित रहेको बताएका छन् । अर्जुनधाराको –२ नम्बर वडामा मंगलवार आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै उनले अहिलेको चुनावी माहोल जित तिर लम्किरहेकाले आफुहरुको जीत निश्चित भएको बताएका छन् । गोम्देनले आफुहरुको जितसंगै अर्जुनधारामा विकासको लहर ल्याउने बताए । उनले…