काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदले पारित गरेर प्रमाणिकरणका लागि पठाएको नागरिकता सम्बन्धि विधेयक फिर्ता गर्नुभएको छ । बहुमतका बलमा संसदले पास गरेको यो विधेयकको सर्वत्र विरोध भएको थियो । नागरिक स्तरबाट विरोध भएको यो विधेयक प्रमाणिकरण गर्ने कि पुनर्विचार गर्ने त्यो राष्ट्रपतिको विवेकको कुरा थियो । उहाँले पुनर्विचारका लागि संसदमा फिर्ता पठाइदिनुभयो । खासगरी…