विराटनगर । पटक–पटक प्रयास भए पनि नाममा सहमती नजुटेको एक नंम्बर प्रदेशको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफ्नो पार्टी भित्र नाममा सहमती कायम गरेर अरु पार्टीलाई सहमति गराउने प्रयास थालेको छ । बिहीवार बसेको प्रदेश संसदीय दलको बैठकले पार्टीका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री हिक्मत कार्कीको संयोजकत्वमा पाँच सदस्यीय समिति बनाएर नाममा सहमती जुटाउने प्रयास…