काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीले पार्टी छाडेर गएकालाई मूलघर फर्कन गरेको आव्हान स्वागत र समय सान्दर्भिक रहेको बताएका छन् । शनिबार बिहान सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै उनले निषेध, प्रतिशोध र घृणालाई त्यागेर सहकार्य र सहअस्तित्वमार्फत एमालेलाई सुदृढ र एकताबद्ध बनाउन सकिने विश्वास व्यक्त गरेका छन् । ‘जनताको बहुदलीय…