झापा । नेकपा (एमाले) केन्द्रीय सचिव पदमा अर्यालले लाखौं ताराहरुका सामुन्ने एउटै सूर्य काफी रहेको बताउनु भएको छ । पार्टीका अध्यक्ष पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा आयोजित जनसभालाई सम्बोधन गर्दै उहाँले जति तारा भए पनि एउटै सूर्य काफी रहेको बताउनुभयो । अध्यक्ष ओलीको गृह जिल्ला झापा मुलुकको भविष्यको मार्गचित्र भएको बताउनुभएको छ…