काठमाडौं - नेकपा एमालेको ११ औं महाधिवेशनमा प्रतिनिधि हुनका लागि पार्टीले सात वटा आधार चयन गरेको छ । अन्तरपार्टी निर्देशन (अपानि) जारी गर्दै एमालेले ति आधारहरु मातहतका कमिटीहरुमा पठाएको छ । मंसिर २७ देखि २९ सम्म काठमाडौंमा हुने ११ औं महाधिवेशनका लागि मंसिर १३ गते देशैभरी एकैपटक प्रतिनिधि छनौट हुने कार्यतालिका यसअघिको सचिवालय बैठकले सार्वजनिक…