बादललाई मत दिन एमालेको ह्वीप

काठमाडौं । नेकपा(एमाले)ले बागमती प्रदेशको राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा रामबहादुर थापा ‘बादल’लाई मत दिन ह्वीप जारी गरेको छ। महासचिव ईश्वर पोखरेलले जारी गरेको ह्वीपमा बादल एमाले उम्मेदवार रहेकोले उनका पक्षमा मतदान गर्न निर्देशन दिइएको छ। ‘बागमती प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा पार्टीको तर्फबाट आधिकारिक उम्मेदवार क. रामबहादुर थापामगर भएको जानकारी गराईन्छ, पार्टीको उम्मेदवारको पक्षमा निर्वाचन कार्यक्रम अन्तर्गत मिति २०७८…