भद्रपुर

अनेरास्ववियुको अध्यक्षमा झापाकी सुनिता बराल चयन

अनेरास्ववियुको अध्यक्षमा झापाकी सुनिता बराल चयन


काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा झापाकी सुनीता बराल चयन भएकी छन् । शनिबार भएको केन्द्रीय सचिवालयको बैठकले बराललाई अध्यक्ष चयन गरेको हो ।

त्यस्तै उपाध्यक्षमा कल्पना वाइवा र महासचिवमा समिक बडाल चयन भएका छन् । अध्यक्ष ऐन महरसहित पदाधिकारीले भने विद्यार्थी संगठनबाट विदा लिएका छन् ।

शेयर गर्नुहोस :

0
Shares