काठमाडौं- प्रधानमन्त्रीका मूख्य सल्लाहकार बिष्णु रिमालले सत्ताका लागि काँग्रेसले हिंस्रक योजना बनाएको आरोप लगाउनुभएको छ । प्रधानमन्त्रीको हत्याको योजना सहित बागमती प्रदेशसभा सदस्य नरोत्तम बैद्यले आफू नाथुराम गौडसे हुन तयार रहेको बताएपछि रिमालले यस्तो आरोप लगाउनुभएको हो । एमाले स्थायी कमिटी सदस्य समेत रहनुभएका रिमालले सत्ताका लागि काँग्रेसले कहाँ कहाँ र कस्ता तानाबाना बुन्दैछ भन्ने…