बैशाख २५, २०८२ बिहीबार

राजनीतिक

हाम्रो पर्व मित्रता, सद्भाव र एकताको प्रतीक’ : मुख्यमन्त्री राई

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले तमु (गुरुङ) जातिको महान चाड तमु ल्होसार र किरात कुलुङ जातिको महान चाड मिनारिदाचाम, चासुम्लो निङ्दोङ, चाक्चाकुरको अवसरमा शुभकामना व्यक्त गरेका छन्


नेम्वाङलाई सभामुखको प्रस्ताव

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डले संबिधानसभा अध्यक्ष सुवास नेम्वाङलाई सभामुख बन्न प्रस्ताव गर्नुभएको छ । संसद चलाउनका लागि काविल ब्यक्तिको


‘भारत अब गम्भीर आर्थिक संकटमा’

एजेन्सी– नरेन्द्र मोदी सरकारका पूर्वमुख्य आर्थिक सल्लाहकार अरविन्द सुब्रमण्यमले भारत अब कुनै सामान्य आर्थिक संकटमा नभइ गम्भीर आर्थिक संकटमा आएको बताएका छन् ।  यो अभिव्यक्ति दिनुपहिले अरविन्दले भारतको जिडिपी डाटाबारे


भारतमा नागरिकता विवाद चर्कियो, दिल्लीमा इन्टरनेट र मेट्रो बन्द

एजेन्सी । संसारकै ठूलो लोकतन्त्र भनिने भारत नरेन्द्र मोदीको नेतृत्वमा अधिनायकवादतर्फ उन्मुख हुँदैछ भन्ने त्यहाँका पछिल्ला घटनाक्रमले देखाउँछ। नागरिकता कानुनको विरोधमा भइरहेको देशव्यापी प्रदर्शन दबाउन सरकार ती सबै हतकन्डा अपनाउँदैछ,


मिडिया नकारात्मक विषय खोज्ने होडबाजीमा : मुख्यमन्त्री

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेपाली मिडिया र सामाजिक सञ्जालहरुमा नकरात्कम वस्तुको खोजी र खेती गर्ने बिषयमा होडबाजी भइरहेको बताएछन् । उनले समाजमा भएका नकरात्कम वस्तुको खोजी


पूर्व राष्ट्रपति मुशर्रफलाई देशद्रोहको आरोपमा मृत्युदण्डको सजाय

काठमाडौं : देशद्रोहको मुद्दामा पाकिस्तानका पूर्व राष्ट्रपति तथा सैन्य शासक परवेज मुसर्रफलाई मृत्युदण्डको सजाय सुनाइएको छ।  पाकिस्तानका पूर्व राष्ट्रपति मुसर्रफलाई इतिहासमै पहिलो पटक पेशावर उच्च अदालतका मुख्य न्यायाधीश वकार अहमद


‘नेविसंघलाई लतारेर स्ववियु निर्वाचनमा ल्याउँछौं’

बिर्तामोड । अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले नेविसंघलाई लतारेर स्ववियु निर्वाचनमा सहभागी गराउने बताएका छन् । आज सुरुङामा आयोजित शहिद लक्ष्मी पाण्डेको स्मृति सभामा सम्बोधन गर्दै तामाङले यहि वर्षभित्र स्ववियुको निर्वाचन


मोदीले समय नदिँदा माधव नेपालको भारत भ्रमण रोकियो

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भेट्ने समय नमिलाएपछि पूर्वप्रधानमन्त्री एवं नेकपा वरिष्ठ नेता माधवकुमार नेपालको भारत भ्रमण रोकिएको छ । भारतीय राजनीतिक नेतृत्वसँग सिधा छलफलका लागि नेता नेपाललाई विशेष


नेकपाको किल्ला तोड्ने धरानका नवनिर्वाचित मेयरले सम्हाले कार्यभार

धरान । धरान उपमहानगरपालिकाका नवनिवार्चित मेयर तिलक राईले बुधबार पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणअघि उनले धरान १६ स्थित गणेशमान सिंहको शालिकमा माल्यार्पण गरेका थिए । त्यसैगरी  धरान १९


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]