बिर्तामोड । प्रधामन्त्री केपी शर्मा ओली एक हप्तामा तीन दिन झापा आउने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री ओली फागुन १६, १८ र २१ ग्ते झापा आउने कार्यक्रम तय भएको छ । १६ गते झापाका तीन स्थानीय तहहरु दमक नगरपालिका, गौरादह नगरपालिका र कमल गाउँपालिका क्षेत्रमा बन्न लागेको चीन–नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यास गर्न आउन…