मुठ्ठीभरको जुलुसले व्यवस्था परिवर्तन असंभव बिर्तामोड । नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले कम्युनिष्ट सरकार जनताको सरकार बन्न नसकेको आरोप लगाएका छन् । उनले वर्तमान सरकार कम्युनिष्टहरुको मात्रै सरकार बनेको बताए । नेपाली कांग्रेस झापाले बिर्तामोडमा आयोजना गरेको बृहत विरोध सभालाई सम्बोधन गर्दै नेता महतले वर्तमान सरकारले नेपाली जनताको चहाना पुरा गर्न नसेको दावी गरेका छन्…