इटहरी । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी फुटाउन खोजेको आरोप लागिरहेको बेला पूर्वमा पुष्पकमल दाहाल प्रचण्ड समुहले गोप्य भेला सम्पन्न गरेको छ । प्रचण्ड–माधव नेपाल समूहले १ नम्बर प्रदेश स्तरीय भेला इटहरीमा सम्पन्न गरेको सूचना बाहिर आएको छ । सो भेलामा पूर्वमन्त्री एवम् नेकपाका केन्द्रीय सदस्य शिवकुमार मण्डल, गोपी अछामी र महेश रेग्मी लगायतको उपस्थित…