चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डलेलाई आफ्नै कार्यकर्ताले लखेटेका छन् । गुटको भेला गर्दै केपी ओली विरुद्ध विषवमन गर्दै हिडिरहेका पार्टी स्थायी कमिटीका सदस्य पाण्डेलाई चितवनका युवा नेताहरु सुरज थपलिया र केदार आचार्यले गरेका थिए । चितवन क्षेत्र नं. १ बाट नेकपाका प्रतिनिधिसभा सादस्य समेत रहेका आफ्नै निर्वाचज…