हल्लाले पार्टी फुट्दैन : प्रधानमन्त्री ओली

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुट्ने हल्लाको पछाडी नलाग्न अपिल गर्नुभएको छ । उहाँले सञ्चारमाध्यममा आएजस्तो नेकपा फुट्ने संकेत नभएको स्पष्ट पार्नुभएको हो । कोभिडले उब्जाएको परिस्थितिका कारण भेटघाट केही पातलो भएको उहाँको भनाइ थियो । ललितपुरको गोदावरीमा अन्तर्राष्ट्रिय सभाहलको निरीक्षण गर्न पुग्नु भएका प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग कर्णाली प्रदेश…