हल्दिवारी । हल्दीबारीमा नेपाली काँग्रेस र राप्रपा परित्याग गरी करिव ३०० जना युवाहरु नेकपामा प्रवेश गरेका छन् । नेकपामा प्रवेश गर्नेहरुमा हल्दीबारी–४ निबासी कबड्डीका राष्ट्रिय खेलाडी अमृत मेचे सहित १०० जना, हल्दीबारी–२ का कबड्डीकै राष्ट्रिय खेलाडी खड्ग राजवंशी सहित १०० जना, हल्दीबारी–४ का फुटबल खेलाडी सन्तोष मादेन सहित ५० जना र हल्दीबारी–३ का सामाजिक अभियान्ता…