मुलुक शान्तिपूर्ण युगमा प्रवेश : प्रधानमन्त्री

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लप समूह शान्तिपूर्ण राजनीतिमा फर्किए पछि मुलुक शान्तिपूर्ण युगमा प्रवेश गरेको बताएका छन् । सरकार र विप्लप समूहविचमा भएको सहमति पत्रमा हस्ताक्षर भएपछि उनले मुलुकमा अब हिंसात्मक गतिविधि अन्त्य भएको बताए । हस्ताक्षर समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विप्लप समूह शान्तिपूर्ण खुला राजनीतिमा प्रवेश गर्दा नेपालको कम्युनिष्ट आन्दोलन समेत…