संबिधान संशोधन बिद्येयक सर्वसम्मत पास गरौं : प्रधानमन्त्री

काठमाडौं । निशान छापमा नक्सा परिवर्तनको लागि संसदमा दर्ता भएको संबिधान संशोधन बिद्येयक पारित गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले थप समय मागेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सर्वदलीय बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले समय माग गर्नुभएको हो । ????????????????? देउवाले कति समय चाहिन्छ भन्ने प्रस्ताव भने बैठकमा गर्नुभएन । बैठकमा प्रधानमन्त्री केपी…