काठमाडौं । जिल्ला अदालत काठमाडौंले पूर्व सभामुख कृष्णबहादुर महराविरुद्धको मुद्दाको आज (सोमबार) फैसला गर्दैछ । आइतबार महराको मुद्दाको अन्तिम सुनुवाइ भएको थियो । महराको पक्षबाट रमणकुमार श्रेष्ठ, शेरबहादुर केसी, भीमार्जुन आचार्य, लव मैनाली, सवितालगायतले बहस गरेका थिए । तर, समय अभावका कारण मुद्दालाइ हेर्दाहेर्दैमा राखिएको थियो । काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठले महरामाथि लागेको अभियोगबारे…